‘भारत र चीन रिसाउलान् भनेर नेपालले खुसी पार्न खोज्दाको परिणाम हो’

‘भारत र चीन रिसाउलान् भनेर नेपालले खुसी पार्न खोज्दाको परिणाम हो’

भारत र चीनले नेपाललाई ‘टेकन फर ग्रान्टेड‘को रुपमा लिए । नेपालका लागि योभन्दा ठूलो कमजोरी के हुन्छ ? हामी त न चीनले पत्याउने न भारतले पत्याउने भयौं । हाम्रै कमजोरीका कारण यो भएको हो ।  लिपुलेक भारतको सीमा होइन । यो नेपाल र चीनको सीमा हो । यो चीन र नेपालको मामिला हुनुपर्ने ठाउँमा चीन नै हामी र […]

थप पुरा समाचारको लागि
TOP