‘चीन र भारतको भ्रमणमा प्रधानमन्त्रीले कुरा उठाउनुपर्छ’

प्रधानमन्त्री अब एक डेढ हप्तामा चीनको एससीओ सम्मेलनमा जाँदै हुनुहुन्छ । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आउनुहुन्छ । त्यो बेलामा नेपालले साइडलाइनमा मिटिङको व्यवस्थापन गरेर अहिलेको सहमतिबारे भन्नुपर्छ । चिनियाँहरुलाई भेटको व्यवस्थापन गर्न भन्नुपर्छ । लिपुलेकको विवाद अब दुईपक्षीय वार्ता गरेर मात्र समाधान हुने इस्यु होइन । त्यो त्रिपक्षीय हुनुपर्छ। यो नेपाल चीन र भारत जोड्ने […]
थप पुरा समाचारको लागि