न्यु जेनिथ कपमा ज्ञान निकेतन र पिपुल्स एकेडेमीको जित

न्यु जेनिथ कपमा ज्ञान निकेतन र पिपुल्स एकेडेमीको जित

४ भदौ, काठमाडौं । ज्ञान निकेतन र पिपुल्स एकेडेमीले तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् । ज्ञान निकेतनले हार्टल्यान्ड एकेडेमीलाई ५८–४५ ले पराजित गर्‍यो । ज्ञान निकेतनको जितमा सवाज मन्सुरले ३१ अंक योगदान गरे । अकिलेशको १८ अंक सहयोगमा पिपुल्सले गुरुकुलमलाई ३२–१० ले हरायो । सिनियर ब्वाइजमै […]

थप पुरा समाचारको लागि
TOP