जेभियर र सीसीआरसी अन्तरकलेज छात्र बास्केटबलको सेमिफाइनलमा

जेभियर र सीसीआरसी अन्तरकलेज छात्र बास्केटबलको सेमिफाइनलमा

४ भदौ, काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको भएपनि बुधबारको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाएको हो । जेभियर अपराजित रहँदै समूह ‘ए’ को विजेता तथा […]

थप पुरा समाचारको लागि
TOP