यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश

यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश

कर्णाली । वीरेन्द्रनगरमा जारी यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा मधेस प्रदेश प्रवेश गरेको छ । प्रतियोगिताका कुल ६ खेलमध्ये मधेसले ५ खेल जितेर १० अङ्क जोड्दै एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । शुक्रबार

थप पुरा समाचारको लागि
TOP