इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि कोषाध्यक्ष पदमा मात्रै निर्वाचन सुरु भएको छ । अन्य पदाधिकारीहरूमा सहमति जुटे पनि कोषाध्यक्ष पदमा कुरा नमिल्दा शुक्रबार राति अबेरदेखि मतदान प्रक्रिया
थप पुरा समाचारको लागि