क्यानडाले भिसा नदिँदा थोमस पार्टेले विश्वकपको पहिलो खेल गुमाउने
२९ जेठ, काठमाडौं । क्यानडाले प्रवेश अनुमति दिन अस्वीकार गरेपछि घानाका मिडफिल्डर थोमस पार्टेले फिफा विश्वकप २०२६ को आफ्नो टोलीको पहिलो खेल गुमाउने भएका छन् । ग्रुप एलअन्तर्गत घानाले जुन १७ मा टोरन्टोस्थित बीएमओ फिल्डमा पानामासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । तर, टोलीको मुख्य खेलाडी मानिएका पार्टे उक्त खेलमा उपलब्ध नहुने भएका हुन् । फिफाले […]
थप पुरा समाचारको लागि