चोटका कारण विश्वकपबाट बाहिरिएका जापानी कप्तानको सन्यास घोषणा

चोटका कारण विश्वकपबाट बाहिरिएका जापानी कप्तानको सन्यास घोषणा

२९ जेठ, काठमाडौं । चोटका कारण जापानको फिफा विश्वकप टोलीबाट बाहिरिएका कप्तान वातारु एन्डोले अन्तर्राष्ट्रिय फुटबलबाट तत्कालै सन्यासको घोषणा पनि गरेका छन् । ३३ वर्षीय लिभरपुल मिडफिल्डर एन्डो फेब्रुअरीको अन्त्यतिर क्लबबाट खेल्ने क्रममा खुट्टामा लागेको चोटका कारण शल्यक्रिया गर्न बाध्य भएका थिए । त्यसपछि उनी पूर्ण रूपमा निको हुँदै गएको विश्वासका साथ प्रशिक्षक हाजिमे मोरियासुले […]

थप पुरा समाचारको लागि
TOP