मैदान छिरेको तीन मिनेटमै साइले लारिनको गोल, क्यानडा र बोस्निया १–१ को बराबरीमा
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ को खेलमा क्यानडाले बोस्निया–हर्जगोभिना विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १–१ को बराबरीमा ल्याएको छ । क्यानडाका लागि स्ट्राइकर साइले लारिनले खेलको ७९औँ मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा पुर्याएका
थप पुरा समाचारको लागि