विद्यालय शिक्षा विधेयक पारित गर्न शिक्षा समितिको बैठक आह्वान

विद्यालय शिक्षा विधेयक पारित गर्न शिक्षा समितिको बैठक आह्वान

४ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेक पारित गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार बिहान ८ बजेका लागि समितिको बैठक बोलाइएको छ । उपसमितिको प्रतिवेदन अध्ययनको लागि सांसदहरूलाई दुई दिनको समय दिइएको थियो । सांसदहरूले अध्ययन गरेपछि समितिको बैठक बोलाइएको हो । विधेयकमा शिक्षक महासंघ र निजी विद्यालय […]

थप पुरा समाचारको लागि
TOP