सगरमाथाको कथा भन्न २४ आरोही बेइजिङमा
नेपाली आरोहीसहित चिनियाँ आरोही चाओ मैलिन र पर्वत गाइड तथा उद्यमी लुओ गिरेसीले पनि सगरमाथा आरोहणका अनुभव सुनाए । उनीहरूले सगरमाथा पुग्नु गन्तव्यमा पुग्नु मात्र नभएर आफैंलाई नयाँ रूपमा चिन्ने यात्रा पनि रहेको उल्लेख गरे ।
थप पुरा समाचारको लागि