बागमतीमा असुल गर्नुपर्ने बेरुजु ४ करोडभन्दा बढी

बागमतीमा असुल गर्नुपर्ने बेरुजु ४ करोडभन्दा बढी

मकवानपुर । बागमती प्रदेशमा वित्तीय अनुशासन कायम हुन नसक्दा बेरुजु बढ्दै गएको छ । प्रदेश सरकार अन्तर्गत असुलउपर (तिर्नु पर्ने) बेरुजु दर पनि उच्च देखिएको छ । महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८३ अनुसार बागमती प्रदेशमा

थप पुरा समाचारको लागि
TOP