आउँदो हप्ता पश्चिम तराईमा गर्मी बढ्ने, पूर्वमा पानी पर्ने

आउँदो हप्ता पश्चिम तराईमा गर्मी बढ्ने, पूर्वमा पानी पर्ने

३० जेठ, काठमाडौं । आउने हप्ता देशका पहाडी र तराई भेगमा हल्का गर्मी बढ्ने मौसमविदले बताएका छन् । आउँदो बुधबार र विहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढेर तातो दिने हुने सम्भावना समेत छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका  अनुसार कोशी प्रदेशमा विहीबारसम्मै केही ठाउँमा मध्यम खालको […]

थप पुरा समाचारको लागि
TOP