एमालेको केन्द्रीय कमिटी बैठक १३ भदौमा बोलाइयो

एमालेको केन्द्रीय कमिटी बैठक १३ भदौमा बोलाइयो

४ भदौ, काठमाडौं । नेकपा एमालेले १३ भदौमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदा प्रतिवेदनबारे निर्णय गर्नेगरी बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए । ‘तल्ला कमिटीहरूबाट संकलन भएको सुझावलाई समेटेर प्रतिवेदन तयार पार्नेगरी बैठक बोलाइएको हो’, अधिकारीले भने । १० भदौभित्र सुझाव संकलन गरिसक्नेगरी एमालेले डेडलाइन तोकेर अपानि–१२ […]

थप पुरा समाचारको लागि
TOP