समयको कठघरामा उभिएका स्वर

समयको कठघरामा उभिएका स्वर

नेपाली गजलको समकालीन यात्रामा सामाजिक यथार्थ, राजनीतिक चेतना, प्रेम, विद्रोह र मानवीय संवेदनालाई एउटै संरचनाभित्र समेट्ने प्रयत्नहरू उल्लेखनीय रूपमा देखिएका छन् । यिनै प्रयत्नहरूमध्ये गजलकार पार्वती ज्ञवालीको गजलसङ्ग्रह परीक्षामा समय विशेष ध्यानाकर्षण कृति हो ।  बुटवलमा

थप पुरा समाचारको लागि
TOP