हाइटी भर्सेस् स्कटल्यान्ड : यी हुन् चम्किन सक्ने स्टार खेलाडी

हाइटी भर्सेस् स्कटल्यान्ड : यी हुन् चम्किन सक्ने स्टार खेलाडी

३० जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गतको दोस्रो खेलमा क्यारिबियन टोली हाइटी र युरोपेली टोली स्कटल्यान्ड ह्युस्टनस्थित एनआरजी रङ्गशालामा भिड्दैछन् । ऐतिहासिक रूपमा दोस्रो पटक विश्वकप खेलिरहेको हाइटी आफ्ना तीब्र गतिका फरवार्डहरूको बलमा सनसनी मच्चाउन चाहन्छ भने, लामो समयपछि विश्वकपको मञ्चमा फर्किएको स्कटल्यान्ड प्रिमियर लिगका अनुभवी खेलाडीहरूको साथमा सुखद सुरुवात गर्ने […]

थप पुरा समाचारको लागि
TOP