बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १५औं महाधिवेशनलाई लक्षित गरी केही स्थानमा क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणको समयसीमा थप गर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा
थप पुरा समाचारको लागि