ब्राजिलले फर्कायो बराबरी गोल

ब्राजिलले फर्कायो बराबरी गोल

३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा ब्राजिलले मोरक्को विरुद्ध बराबरी गोल फर्काएको छ । न्यूयोर्क न्यूजर्सी रङ्गशालामा जारी खेलमा ब्राजिलका लागि ३२औं मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल फर्काएका हुन् । उनले उत्कृष्ट गोल गरे । यसअघि खेलको २१औं मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।

थप पुरा समाचारको लागि
TOP