बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते

बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते

३१ जेठ, काठमाडौं । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारको मृत्यु भएको छ । एक जना प्रहरी जवान घाइते भएका छन् । बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले गुलरिया–नेपालगञ्ज सडकखण्डको लालपुर भन्ने स्थानमा ठक्कर दिँदा बाँसगढी नगरपालिका–५, मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेलको मृत्यु भएको हो । उनलाई आज […]

थप पुरा समाचारको लागि
TOP