एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित मिसन जागरण अभियानको विस्तृत कार्ययोजना पठाएको छ । पार्टीका सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी सहित पठाइएको मिसन
थप पुरा समाचारको लागि