फिफा विश्वकप : अस्ट्रेलियाले लियो अग्रता

फिफा विश्वकप : अस्ट्रेलियाले लियो अग्रता

३१ जेठ, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गतको खेलमा अष्टे«लियाले टर्कीविरुद्ध सुरुवाति अग्रता लिएको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा जारी खेलको २७औं मिनेटमा सुरुवाति अग्रता लिएको हो । अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाले गोल गरे । उनले टर्कीका ३ डिफेन्डरलाई पन्छाउँदै गोल गर्न सफल भए । IMAGO / Anadolu Agency

थप पुरा समाचारको लागि
TOP