रास्वपा लुम्बिनी प्रदेश सभापति घिमिरे निर्वाचित, औपचारिक घाेषणा हुन बाँकी
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । सभापति पदका लागि ६ जनाबिच प्रतिस्पर्धा भएकोमा कसैले पनि स्पष्ट बहुमत प्राप्त नगरेकाले धेरै मत ल्याउने शालिकराम र गोपालबिच पुनः मतदानको
थप पुरा समाचारको लागि