नाम्खामा बालबालिकाले बनाएका आधुनिक उपकरण प्रदर्शन

नाम्खामा बालबालिकाले बनाएका आधुनिक उपकरण प्रदर्शन

३१ जेठ, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीले बनाएका अधुनिक प्रधिविका उपकरणको प्रदर्शनी गरिएको छ। गाउँपालिका भित्रका ३ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई नयाँ प्रविधि प्रदर्शनी गरिएको हो । विद्यार्थीहरूमा वैज्ञानिक सोच सिर्जनशील तथा अनुसन्धानात्मक क्षमता विकास गर्न उद्देशयले हुम्लाको नाम्खा गाउँपालिका विज्ञान प्रद्वशन भएको नाम्खा गाउँपालिका शिक्षा शाखा प्रमुख डम्बर खरालले जानकारी दिए। नाम्खा […]

थप पुरा समाचारको लागि
TOP