सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
फिलाडेल्फिया । धेरैको अनुमानमा ‘समूह ई’ बाट जर्मनी सजिलै अघि बढ्नेछ भने आइभोरी कोस्ट र इक्वेडर दोस्रो स्थानका लागि मात्र भिड्नेछन्। यस समूहमा नवप्रवेशी कुराकाओ पनि समावेश छ। यद्यपि, यस्तो अनुमान गर्नु यी दुवै टोलीमाथिको ठुलो
थप पुरा समाचारको लागि