तीज अगावै विष्णु माझीको सरप्राइज पुनरागमन, ल्याइन् ‘झोर्ले हजुर’

तीज अगावै विष्णु माझीको सरप्राइज पुनरागमन, ल्याइन् ‘झोर्ले हजुर’

काठमाडौं । लामो अन्योललाई चिर्दै गुमनाम लोकदोहोरी गायिका विष्णु माझीले दर्शकमाझ गीत ल्याएकी छन् । ‘झोर्ले हजुर’ बोलको यो गीत चाहिँ सपना म्युजिक इन्डस्ट्रिजभन्दा बाहिरको कम्पनीबाट ल्याइएको हो । यसअघि उनका गीत उक्त कम्पनीबाट मात्र आउने गर्थे । दर्शकलाई सरप्राइज दिँदै माझीले नयाँ गीत ल्याएकी हुन् । गीतमा माझीसँगै बाबुकृष्ण परियारको गायन छ । शब्द […]

थप पुरा समाचारको लागि
TOP