विद्यालय शिक्षा विधेयकमा सहमतिको प्रयास जारी, निजी विद्यालय सञ्चालक आन्दोलनमा
५ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रुप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालकहरु भने आन्दोलनमा उत्रिएका छन् । निजी विद्यालयहरुका संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेन लगायतले ५ बुँदे माग अघि सार्दै आज बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विवादित […]
थप पुरा समाचारको लागि