अमेरिकाको टीपीएस खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुल्यो, करिब ७ हजार नेपाली स्वदेश फर्किनुपर्ने

अमेरिकाको टीपीएस खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुल्यो, करिब ७ हजार नेपाली स्वदेश फर्किनुपर्ने

५ भदौ, काठमाडौं । अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको छ । […]

थप पुरा समाचारको लागि
TOP