महँगियो लसुन

महँगियो लसुन

१ असार, काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा बजारमा सुकेको लसुनको मूल्यमा भारी वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सुकेको लसुनको भाउ उल्लेख्य रूपमा बढेको देखिएको हो । १ जेठमा नेपाली लसुन प्रतिकिलो औसत १ सय ५ रुपैयाँमा कारोबार भएकोमा १ असारमा आइपुग्दा १ सय ७० […]

थप पुरा समाचारको लागि
TOP