कैलाली कारागार घटना : उच्चस्तरीय अनुसन्धान आवश्यक भएको छानबिन समितिको निष्कर्ष
५ भदौ, धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनामा सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको औंल्याइएको छ । एक जनाको मृत्यु र ४८ जना घाइते हुने गरी गत २३ साउनको राति भएको हिंसात्मक घटनाको छानबिनका लागि गठन गरिएको समितिले घटनाको सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक भएको ठहर गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी […]
थप पुरा समाचारको लागि