यात्रामा जानुअघि कसैलाई गाडी देख्नेबित्तिकै बान्ता आउँछ, किन ?

यात्राको नाम सुन्दा कतिपय व्यक्तिको अनुहारमा खुसीको सट्टा चिन्ता छाउँछ । यो किनभने उनीहरूलाई कार वा बसमा चढ्दा वाकवाकी हुन्छ । यो समस्यालाई ‘मोसन सिकनेस’ भनिन्छ । मोसन सिकनेसको मुख्य कारण मस्तिष्कमा संवेदनाहरूको असन्तुलन हो । जब हामी कुनै चलिरहेको सवारी साधनमा हुन्छौं, हाम्रा आँखाहरूले स्थिर दृश्य देख्छन्, तर हाम्रा कान र शरीरका अन्य संवेदनाहरूले […]
थप पुरा समाचारको लागि