पुटिनले अलास्कामा इन्धन शुल्क नगदै तिर्न परेपछि…

५ भदौ, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका भ्रमणमा रेड कार्पेटको स्वागत पाए । १५ अगस्टमा अलास्का पुगेका भ्रमणको क्रममा उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हाबी भएको चर्चा छ । तर, फर्कने बेला उनलाई अमेरिकी प्रतिबन्धका कारण केही अप्ठ्यारो पर्यो । जब फर्कने बेला उनले आफ्ना विमानहरूमा इन्धन भर्नुपर्ने भयो, अमेरिकी प्रतिबन्धका कारण रूसले अनलाइनबाट भुक्तानी गर्न […]
थप पुरा समाचारको लागि