‘पारा खेलकुदलाई प्राथमितामा दिएका छौं’

‘पारा खेलकुदलाई प्राथमितामा दिएका छौं’

५ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले पारा खेलकुदको विकासमा राखेपले विशेष ध्यान दिएको बुधबार बताएका छन् । अमेरिकाबाट ‘स्पोट्र्स डिप्लोमेसी-स्पोट्र्स फर सोसल चेन्ज’ कार्यक्रमअन्तर्गत त्रिपुरेश्वरस्थित राखेपमा आएका १२ जना प्रतिनिधि मण्डलसंगको भेटमा सदस्य सचिव घिसिङले सो कुरा बताएका हुन् । त्यसअघि टोलीलाई सदस्य–सचिव घिसिङ, राष्ट्रिय टिम तयारी निर्देशक […]

थप पुरा समाचारको लागि
TOP