विधेयकमार्फत भूमिको व्यापारीकरण गर्न खोजेको आभास भयो : रास्वपा

५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूमि विधेयक पारित गर्न सरकारले हतार गर्नुको कारण थाहा पाउन नसकेको बताएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बोल्दै रास्वपा सांसद अशोक चौधरीले यस्तो बताएका हुन् । ‘विधेयकमार्फत भूमिको व्यापारीकरण गर्न खोजेको आभास भयो’, सांसद चौधरीले भने । समितिको बैठक […]
थप पुरा समाचारको लागि