काठमाडौंमा यसरी मनाइयो भुमे पर्व (तस्वीरहरू)
१ असार, काठमाडौं । १ असारमा मगर समुदायले भुमे पर्व मनाउँछन् । यो पर्व भूमि अर्थात् जमिनको पूजा गरे मनाउने गरिन्छ । शुक्रबार लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रोल्पा, दाङ, प्युठान र रुकुम पूर्वमा १ असारमा भुमेको अवसरमा सार्वजनिक बिदा दियो । विभिन्न जिल्लाबाट काठमाडौं आएर बसेका मगरहरूले टुँडीखेलमा जम्मा भएर भुमे […]
थप पुरा समाचारको लागि