जनै हराएको मान्छे : प्रिमियरमा भक्कानिए कलाकार (तस्वीर)

काठमाडौं । फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले प्रिमियरमा दर्शकको मन जितेको छ । बुधबार नयाँ बानेश्वरस्थित वान सिनेमाज हलमा आयोजना गरिएको प्रिमियरमा फिल्म हेरेका दर्शक भावुक देखिए । कलाकार सुनिल थापा, जितु नेपाल, विप्लव प्रतीक, कमलमणी नेपाल, लोकेन्द्र लेखक, किरण श्रेष्ठ, प्रदीप भारद्धाज लगायत उपस्थित थिए । फिल्म हेरेपछि धेरै व्यक्ति भावुक हुँदा […]
थप पुरा समाचारको लागि