शहरी विकास मन्त्रालयबाट प्राथमिकताप्राप्त आयोजनाको लाइभ अनुगमन

त्रिवि क्रिकेट स्टेडियम, सिंहदबारभित्र बनिरहेको संघीय संसद भवन, नवलपुर नमूना सदरमुकाम, कोशी अस्पताललगायतका आयोजनाहरुलाई शहरी विकास मन्त्रालयबाट अनलाइनमार्फत् प्रत्यक्ष अनुगमन गर्न सकिन्छ ।
थप पुरा समाचारको लागि