संसदीय समितिबाट भूमि विधेयक बहुमतले पारित

संसदीय समितिबाट भूमि विधेयक बहुमतले पारित

५ भदौ, काठमाडौं । भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ ।  प्रतिनिधि सभाको  अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो । विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको थियो । माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् । उनीहरुले फरक मत लेख्नका लागि समय मागेका थिए । […]

थप पुरा समाचारको लागि
TOP