निजी विद्यालयलाई सांसद लिम्बूको प्रश्न- करोडौं चन्दा दिन सक्ने, ५ विद्यार्थीलाई निःशुल्क पढाउन खुट्टा कमाउने ?

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बूले करोडौँ रुपैयाँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा खुट्टा कमाउने कुरा राम्रो नभएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । विद्यालय शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफलमा उनले […]
थप पुरा समाचारको लागि