भूमि विधेयकमा माओवादी र रास्वपाले फरक मत राख्ने

भूमि विधेयकमा माओवादी र रास्वपाले फरक मत राख्ने

५ भदौ, काठमाडौं । भूमि विधेयकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक मत राख्ने भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतले पारित भएको विधेयकमा माओवादी र रास्वपाले फरक मत राख्ने बताएका हुन् । समितिका सचिव शिवदत्त बरालका अनुसार फरक मत लेखेर भोलि शुक्रबार […]

थप पुरा समाचारको लागि
TOP