मुम्बई पुलिसका डीसीपीको कार दुर्घटनामा मृत्यु

मुम्बई पुलिसका डीसीपीको कार दुर्घटनामा मृत्यु

मुम्बई । मुम्बई पोर्ट जोनका पुलिस उपायुक्त (डीसीपी) सुधाकर पठारे र अर्का एक व्यक्तिको शनिबार दिउँसो तेलंगानाको नगरकुर्नूलमा सडक दुर्घटनामा मृत्यु भएको छ।  २०१० ब्याचका भारतीय प्रहरी सेवाका अधिकृत पठारे र अर्का मृतक टोयोटा

थप पुरा समाचारको लागि
TOP