भोलिदेखि ‘कार्मापा ग्युपा’ प्रदर्शनी हुँदै, थाङ्का चित्र हेर्न सकिने

५ भदौ, काठमाडौं । कलाकार जिग्मे तामाङ मुगुमको ‘कार्मापा ग्युपा: द सेक्रेड लाइन अफ द ब्ल्याक ह्याट’ नामक कला प्रदर्शनी हुने भएको छ । भदौ ६ शुक्रबारदेखि कार्तिक २ गतेसम्म दरबारमार्गमा अवस्थित १०८ ग्यालरीमा कला प्रदर्शनी हुने भएको हो। ग्यालरीका अनुसार यो प्रदर्शनीमा कलाकार तामाङले पछिल्ला पाँच वर्षसम्ममा तयार गरेका थाङ्का चित्रकलाहरू राखिने छन् । […]
थप पुरा समाचारको लागि