सुनमायाले जितिन् छेन्दु ट्रेलको उपाधि

सुनमायाले जितिन् छेन्दु ट्रेलको उपाधि

१६ चैत, काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको ट्रेल रेसको उपाधि जितेकी छन् । सुनमायाले टीसाइगु छेन्दु ट्रेल रेसको उपाधि जितेकी हुन् । उनले ५ घण्टा ४१ मिनेट ४८ सेकेण्डमा रेस पूरा गरिन् ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP