रास्वपाको प्रश्न- उपसभामुखको विषयलाई अहिले किन हतियार बनाइयो ?
५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मानव तस्करीको जालो नभत्किएसम्म दोषी कानुनको कठघरामा नआउने भन्दै सरकारले छानबिन नगरेकोमा प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा रास्वपा सांसद शिव नेपालीले उपसभामुख इन्दिरा राना मगरमाथि पटकपटक प्रतिशोध राखेर प्रश्न उठाउने काम भएको आरोप लगाए । उपसभामुख राना अमेरिका भ्रमणमा जानुअघि […]
थप पुरा समाचारको लागि