चीन–भारतबीचको व्यापार सम्झौता स्वीकार्य छैन, प्रतिवाद गर्न तयार बनौं : गगन थापा

चीन–भारतबीचको व्यापार सम्झौता स्वीकार्य छैन, प्रतिवाद गर्न तयार बनौं : गगन थापा

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतबीच भएको द्विपक्षीय व्यापार सम्झौताको प्रतिवाद गर्न सबै राजनीतिक दल एकढिक्का हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा आफ्नो पार्टीले यो सम्झौता स्वीकार नगर्ने जानकारी गराए । ‘हाम्रो भूमिको बारेमा सम्झौता भएको पढ्यौं, सुन्यौं । नेपाली […]

थप पुरा समाचारको लागि
TOP