त्रिविमा सुरक्षा थ्रेट : शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाललाई पनि पीएसओ

त्रिविमा सुरक्षा थ्रेट : शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाललाई पनि पीएसओ

५ भदौ, काठमाडौ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाललाई पनि पीएसओ खटाइएको छ । पछिल्लो समय सुरक्षा चुनौती बढेपछि विश्वविद्यालयले सुरक्षा मागेको थियो । बुधबार (हिजो) देखि पीएसओ खटाइएको हो । ‘थ्रेट आएपछि विश्वविद्यालयले नै सुरक्षा मागेको हो । हिजोदेखि शिक्षाध्यक्ष र रजिस्ट्रार सरलाई पीएसओ खटाइएको छ,’ त्रिवि स्रोतले […]

थप पुरा समाचारको लागि
TOP