‘मिस नेपाल’ अडिसनको भाइरल भिडियोको वास्तविकता के हो ?

‘मिस नेपाल’ अडिसनको भाइरल भिडियोको वास्तविकता के हो ?

रचना भन्छिन्- तिमी यहाँ आइपुगेकी छौ र हामी निकै खुसी छौं । मलाई लाग्छ रोशनी प्रशंसाको हकदार छिन् ।’ रोशनीको सम्मानमा सबैले ताली बजाउँछन् । अनि रोशनी भन्छिन्- धेरै धेरै धन्यवाद । दुई पक्षको संवादमा रोशनी पनि खुसी हुँदै जजलाई धन्यवाद दिएको देखिन्छ । जजले पनि ताली बजाउँदै उनलाई सम्मान गरेको देखिन्छ ।

थप पुरा समाचारको लागि
TOP