अमेरिकी दूतावासको आयोजनामा ‘द च्यालेन्जर्स’को विशेष प्रदर्शन

अमेरिकी दूतावासको आयोजनामा ‘द च्यालेन्जर्स’को विशेष प्रदर्शन

काठमाडौं । अमेरिकी दूतावासको आयोजनामा बुधबार नेपाली एड्भेन्चर रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ द हिमालयज’को विशेष प्रदर्शन गरिएको छ । दरबारमार्गस्थित अक्टेभ रेस्टुरेन्ट एण्ड लाउन्जमा आयोजित समारोहमा अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर लगायतका दूतावासका अधिकारी सहभागी थिए । साथै, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, फिल्ममेकर, विद्यार्थीसहित विभिन्न पेशा व्यवसायका दर्शक सहभागी […]

थप पुरा समाचारको लागि
TOP