यस्तो छ संसदीय समितिबाट पारित भूमि विधेयकको प्रतिवेदन

यस्तो छ संसदीय समितिबाट पारित भूमि विधेयकको प्रतिवेदन

५ भदौ, काठमाडौं । संसदीय समितिबाट भूमिसम्बन्धी विधेयक पारित भएको छ । बिहीबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित भएको हो । पारित भएको विधेयकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक मत राख्ने भएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट […]

थप पुरा समाचारको लागि
TOP