ओली–देउवालाई गगनको सुझाव- बाहिरबाट ढुंगा हानेका छन्, गाडी दुर्घटनामा नपरोस्
५ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारको गाडी हाँकिरहेका शीर्ष नेताहरूलाई दुर्घटनामा नपर्न सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले यस्तो सुझाव दिएका हुन् । आफूहरू एउटै गाडीमा सवार भएको भन्दै उनले ड्राइभिङ सिटमा दुई नेताहरू (प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति […]
थप पुरा समाचारको लागि