लिपुलेकबाट व्यापार खोल्ने भारत-चीन सहमतिबारे माओवादीले माग्यो सरकारको जवाफ
५ भदौ, काठमाडौ । नेकपा माओवादी केन्द्रले लिपुलेकबाट व्यापार खोल्ने भारत-चीन सहमतिबारे सरकारसँग जवाफ मागेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भारत र चीनबीच नेपाली भूमि लिपुलेक भएर द्विपक्षीय व्यापार खोल्ने सहमति भएको विषयबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका हुन् । सांसद पाण्डेले यस विषयमा सरकारले संसद्लाई आवश्यक जानकारी […]
थप पुरा समाचारको लागि